2080/5/5
महुन्याल बहुमुखी क्याम्पस ले सन्चालन गरेकाे नि शुल्क लाेकसेवा आयाेग काे तयारी कार्यक्रम मा बिद्यार्थी हरुकाे बढदाे आकर्षण देखिएकाे छ । समुदाय स्तर बाट संचालित यस क्याम्पस मा स्नातक तह बिए तथा बिएड मा नयाँ भर्ना समेत नि शुल्क गरीएकाे छ । बिद्यार्थी भाइ बहिनी हरु भजनी नगर पालिका र बिश्वबिद्धालय अनुदान आयाेग बाट समेत निरन्तर रुपमा प्राप्त अनुदान लाई कम्तीमा २० प्रतिशत रकम छात्रवृत्ति मा खर्च गरिने क्याम्पस काे याेजना रहेकाेले अब सामान्य शुल्कमा अाफ्नै समुदाय मा उच्च शिक्षा अबसर लिन आग्रह गर्दछु ।
Read More
Download File