Select Language:


Log In Email

Notice & Events

4 year B.ed/B.A. first year regular exam form notice.

2080/5/22

४ वर्षे स्नातक तह B.eD./B.A. प्रथम वर्ष २०७९ समूह नियमित तर्फको परीक्षा फारम भर्ने म्याद थप गरि एकल दस्तुरमा भदौ ३१ गतेसम्म फारम भर्न सक्ने सूचना प्रकाशित भएको हुँदा  परीक्षा फारम भर्न बाँकी हुनेहरुले ३१ गतेसम्म शुल्क नलाग्ने गरि परीक्षा फारम भर्न सक्नुहुनेछ।

दोब्बर दस्तुर तिरेर परीक्षा फारम भर्नको लागि ३१ गतेपछि नयाँ सूचना प्रकाशित गरिनेछ।

Back to top