Select Language:


Log In Email

Notice & Events

UGC को छात्रवृत्ति थप गरिएको सम्बन्धमा

2080/11/11

महुन्याल बहुमुखी क्याम्पस भजनी स्नातक तहमा भर्ना सहयोग का लागि भजनी नगरपालिका बाट क्याम्पस ले प्राप्त गर्ने  अनुदान रकम २० प्रतिशत अनिवार्य  रुपमा बिद्यार्थी छात्रवृत्ति मा नै खर्च गर्ने कार्य बिधि नै पास भएको ले  यस याेजना अन्तर्गत प्रथम बर्षमा पुर्ण निशुल्क गरिएको यथावत नै छ । याे सहुलियत स्थानीय  बाहेक जुनसुकै स्थानकाले पाउने  भएकोले इच्छुक बिद्यार्थी ले रजिस्ट्रेसन फाराम काे अन्तिम मिति सम्म लिन सक्नु हुने छ । बाहिर बाट अाइ अध्ययन गर्ने इच्छुक बिद्यार्थी का लागि नि शुल्क अावासिय (हाेस्टल) काे समेत सुबिधा उपलब्ध छ । थप जानकारी का लागि सम्पर्क 9868465378 .

साथै बिश्वबिद्धालय अनुदान अायाेगबाट प्रथम बर्षका लागि दिइने उच्च शिक्षाको छात्रवृत्ति यहि फागुन १६ गते सम्म थप भएकोले फाराम भर्न बांकिले अनलाइन फाराम भर्न जानकारी गर्दछु ।

Back to top