Notice & Events

विश्व रक्तदाता दिवस(जुन १२, २०२३) मा यस क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा रक्तदान कार्यक्रम

2080/2/30

भोली मिति २०८०/०२/३१ गते विश्व रक्तदाता दिवस(जुन १२, २०२३) मा  यस क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा रक्तदान कार्यक्रम हुने भएकोले इच्छुक रक्तदातालाई वेलुका ४ ः ०० क्याम्पसमा उपस्थित भई रक्तदान गरि दिन हुन अनुरोध गर्दछु ।

"रक्तदान जिनव दानू"

Back to top