Select Language:


Log In Email

Notice

2083/5/17

Exam Form Filling Notice 1st year partial

Notice Regarding Exam Form Open-4 Yrs B.B.S., B.Ed., B.Sc., B.A. First Year Partial-2082(2075-2081 batch)

Read More Download File
2083/5/17

Vendor List

Notice for vendor enlistment 2083
Read More Download File
2083/5/12

Notice regarding exam postponed

परीक्षा स्थगन सम्बन्धी सूचना
Read More Download File
2083/5/11

Notice regarding exam centre.

४ वर्षे स्नातक तह दाेस्राे वर्ष आंशिक तर्फका परीक्षार्थीहरूकाे परीक्षा केन्द्र सम्बन्धि सूचना 
१- वि.ए. आंशिकतर्फकाे परीक्षा केन्द्र  घाेडाघाेडी बहुमुखी क्याम्पस सुखड समय विहान ७:०० वजेदेखि १०:०० वजेसम्म
२- वि.एड. आंशिकतर्फकाे परीक्षा केन्द्र : वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुर समय विहान ७:०० वजेदेखि १०:०० वजेसम्म
परीक्षा मिति: २०८३-०५-१५ गतेदेखि


Read More Download File
2083/5/5

Notice regarding exam form open

4 yrs bachelor 3rd year regular and partial 2083
Read More Download File
2083/5/4

Selected Quotation

Book purchasing selected quotation 
Read More Download File
2083/4/26

Notice regarding vendor list

Vendor list enlisted for purchasing book.
Read More Download File
2083/4/12

Notice regarding exam schedule of bachelor second year partial

परीक्षा तालिका सार्वजनिक ...
Exam Schedule: 4-Years B.A., B.B.S, B.Sc., B.Ed.,Second Year Partial - 2082
परीक्षा मिति र समय : 
१) BBS Old Course : 
परीक्षा मिति : २०८३/०५/१५ गते देखि २०८३/०५/२२ गते सम्म ।
परीक्षा समय :बिहान ७:०० बजे देखि १०:०० बजे सम्म ।
परीक्षा केन्द्र : त्रि.वि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गतको प्रत्येक प्रदेश अनुसारको एउटा परीक्षा केन्द्र कायम गरिने छ ।
२) BBS New Course : 
परीक्षा मिति : २०८३/०५/१५ गते देखि २०८३/०५/२२ गते सम्म ।
परीक्षा समय : दिउँसो ठिक १२:०० बजे देखि ३:०० बजे सम्म ।
३) B.Sc :
परीक्षा मिति : २०८३/०५/१५ गते देखि २०८३/०५/२५ गते सम्म ।
परीक्षा समय : दिउँसो ठिक १२:०० बजे देखि ३:०० बजे सम्म ।
४) B.Ed :
परीक्षा मिति : २०८३/०५/१५ गते देखि २०८३/०५/२५ गते सम्म ।
परीक्षा समय : बिहान ७:०० बजे देखि १०:०० बजे सम्म ।
५) B.A : 
परीक्षा मिति : २०८३/०५/१५ गते देखि २०८३/०५/३१ गते सम्म ।
परीक्षा समय : बिहान ७:०० बजे देखि १०:०० बजे सम्म ।

परीक्षा फाराम भर्न छुट भएकाहरुको हकमा : 
कोहि कसैले परीक्षा फाराम भर्न छुट भएमा भनी सम्बन्धित आफ्नो कलेज वा क्याम्पसमा सम्पर्क राखी यहि मिति २०८३ साल साउन १९ गते सम्म परीक्षा तालिका सार्वजनिक भएको मितिले दोब्बर दस्तुर तिरी परीक्षा फाराम अनलाईन मार्फत भर्न वा भराउन सक्नु हुनेछ ।
नोट :सो पश्चात् पनि अनलाईन फाराम भर्न छुट भएमा भनी अर्को कुनै व्यवस्था गरिने छैन ।
स्मरण रहोस् कि ! ४ बर्षे BBS तर्फको OLD Course तर्फका परीक्षार्थीहरुको परीक्षा केन्द्र त्रि.वि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गतको प्रत्येक प्रदेश अनुसारको एउटा परीक्षा केन्द्र कायम गरिने छ ।

तालिका सार्वजनिक मिति : २०८३/०४/१२ गते ।
Read More Download File
2083/4/12

Notice regarding bachelor first year 2083 exam centre

B.A./B.Ed प्रथम वर्ष नियमित २०८२ को परीक्षा केन्द्र सम्बन्धमा।
यस महुन्याल बहुमुखी क्याम्पस भजनी को ४ बर्षे स्नातक तह B.A. प्रथम वर्ष नियमित २०८२ को परीक्षा केन्द्र Ghodaghodi Multiple Campus, Sukhad Kailali र B.Ed. प्रथम वर्ष नियमित २०८२ को परीक्षा केन्द्र Birendra bidhya mandir campus, Tikapur, Kailali मा मिति २०८३ श्रावण १८ गते बिहान ७:०० बजे देखि १०:०० बजे सम्म संचालन हुने व्यहोरा जानकारी गराईन्छ ।
नोट: प्रवेश पत्र नलिएकाहरुले आफ्नै क्याम्पसबाट बुझिलिन् हुन अनुरोध गरिन्छ ।
Read More
2083/4/6

Notice regarding purchasing book

Book purchasing notice 
Read More Download File
Back to top