Notice regarding bachelor first year 2083 exam centre
2083/4/12
B.A./B.Ed प्रथम वर्ष नियमित २०८२ को परीक्षा केन्द्र सम्बन्धमा।
यस महुन्याल बहुमुखी क्याम्पस भजनी को ४ बर्षे स्नातक तह B.A. प्रथम वर्ष नियमित २०८२ को परीक्षा केन्द्र Ghodaghodi Multiple Campus, Sukhad Kailali र B.Ed. प्रथम वर्ष नियमित २०८२ को परीक्षा केन्द्र Birendra bidhya mandir campus, Tikapur, Kailali मा मिति २०८३ श्रावण १८ गते बिहान ७:०० बजे देखि १०:०० बजे सम्म संचालन हुने व्यहोरा जानकारी गराईन्छ ।
नोट: प्रवेश पत्र नलिएकाहरुले आफ्नै क्याम्पसबाट बुझिलिन् हुन अनुरोध गरिन्छ ।