Select Language:


Log In Email

Notice & Events

4 yrs BA, BEd 2nd year partial exam form filling notice.

2083/1/24

Download File

4Years B.A., B.B.S., B.Sc., B.Ed. Second Year Partial-2082 exam form filling notice.

कस्ताले पाउने : २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम बर्षको प्रथम पटक परीक्षा दिएकाहरुको हकमा यो आंशिक तर्फको परीक्षा फाराम भर्ने समय अन्तिम पटकको लागि हुन्छ भनी २०८१ सालमा नियमित चथा आंशिक परीक्षामा अनुत्तीर्ण भएका र अवधि ननाघेका सम्पुर्ण परीक्षार्थीहरुको हकमा आंशिक तर्फको परीक्षाका निमित्त फाराम भर्न पाउने छन् ।
परीक्षा फाराम भर्ने अवधि : 
१) नियमित दस्तुरमा : २०८३ बैशाख २४ गते देखि २०८३ जेष्ठ २५ गते सम्म ।
   (क्याम्पस वा कलेजहरुले नियमित दस्तुरको शुल्क २०८३ जेष्ठ २७ गते सम्म दाखिला गरि सक्ने ) 
२) दोब्बर दस्तुरमा : २०८३ जेष्ठ २८ गते देखि २०८३ असार ४ गते सम्म ।
क्याम्पस वा कलेजले दोब्बर दस्तुरको शुल्क दोब्बर दस्तुरको समयावधि सकिएको दुई (२) दिन भित्र सम्बन्धित प.नि.का मा दाखिला गरि सक्नु पर्नेछ ।
सुचना जारी मिति : २०८३ बैशाख २४ गते ।

Back to top