Notice regarding practical exam of bachelor second year regular 2082.
2082/10/6
४ बर्से स्नातक तह B.Ed. दोस्रो वर्ष नियमित २०८२ को सैद्धान्तिक परीक्षा सकेर बसेका विद्यार्थीहरुले Major English र Major Health प्रयोगात्मक परीक्षाको लागि मिति २०८२/१०/११ गते र B.A. दोस्रो वर्ष नियमित तर्फका प्रयोगात्मक परीक्षाको लागि मिति २०८२/१०/११ गते दिउँसो ३:०० बजे क्याम्पस परिसरमा उपस्थित भइदिनका लागि जानकारीका साथ अनुरोध छ । (साथै प्रयोगात्मक परीक्षामा अनुपस्थित रहेमा विद्यार्थी स्वयं जवाफदेही हुनेछ ।)