३ बर्से स्नातक तह तेस्रो वर्ष मौका परीक्षा को प्रवेश पत्र भोलि क्याम्पस समयमा क्याम्पस बाट बुझिलिन अनुरोध छ । साथै परीक्षा केन्द्र काठमाडौं रहने ब्यहोरा जानकारी गरिन्छ ।