Notice regarding 3 years bachelor 3rd year 2081 parial and chance exam centre.
2082/10/22
सूचना ।
३ बर्से स्नातक तह (B.ED, र BA) तेस्रो बर्षको चान्स पारीक्षाको परीक्षा केन्द्र यसियन ब्यावस्थापन कलेज धनगढी , कैलाली रहेको ब्यहोरा सम्पूर्ण सरोकारवाला लाई जानकारी गरिन्छ ।